ओलीको युथफोर्स भर्सेस माधवको अखिल फोर्स : टकरावमा एमाले !

ओलीको युथफोर्स भर्सेस माधवको अखिल फोर्स : टकरावमा एमाले !

  • बिहिबार, असार ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

एमाले भित्र एक पछि अर्को समानान्तर गतिविधि जारी छ । ओली समुहले प्रधानमन्त्रीबाट अध्यक्ष ओलीलाई हटाउने सर्वोच्चको आदेश भएकै दिन युथफोर्स ब्युतिएको घोषणा गरेको थियो । क्षितिज थेबेको नेतृत्वमा युथफोर्स बनाएको भनिएको थियो ।
त्यसपछि माधव समुहले पनि बिहिबार अखिल फोर्स बनाएको छ । यो काउन्टर दिनकै लागि बनाईएको अनेरास्ववियुले जनाएको छ । अखिल फोर्स तपेन्द्र जंग शाहीको नेतृत्वमा गठन गरिएको हो । यसले देशभर सञ्जाल बनाउने तयारी भएको अखिलका माधव समुहका अध्यक्ष सुदेश पराजुलीले बताए ।
अध्यक्ष पराजुलीले ओली समुहलाई काउन्टर दिनकै लागि फोर्स गठन भएको र शैक्षिक माफिया र अराजकता मञ्चाउने बिरुद्ध अखिल फोर्स परिचालित हुने पनि बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ