संसद बैठक आव्हान भएपछि ओलीले बोलाए एमाले संसदीय दलको बैठक

संसद बैठक आव्हान भएपछि ओलीले बोलाए एमाले संसदीय दलको बैठक

  • बिहिबार, असार ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार दिँउसो संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा उपस्थित हुन देउवाको पक्षमा हस्ताक्षर गर्ने माधव समुहका सांसदलाई पनि सूचना दिईएको छ । तर उनीहरु आउने नआउने एकीन भएको छैन ।
सर्वोच्चको परमादेशका कारण प्रधानमन्त्रीबाट हटेका ओलीले माधव नेपाललाई एमालेमा कुनै स्थान नभएको घोषणा गरेपछि यो समुह चिढिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ