अवकाश प्राप्त न्यायधीशलाई राष्ट्रपति बनाउन बाबुरामको प्रस्ताव

अवकाश प्राप्त न्यायधीशलाई राष्ट्रपति बनाउन बाबुरामको प्रस्ताव

  • बिहिबार, असार ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

जसपाका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अवकाश प्राप्त पूर्व न्यायधीशबाट राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । आज ट्वीट गर्दै उनले देशलाई कार्यकारी राष्ट्रपतिय प्रणालीमै लानु श्रेयस्कर हुने देखिएको भन्दै अन्तरीम अवधिका लागि भने पूर्व न्यायधीशलाई बनाउन सुझाएका छन् । भट्टराई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ