अन्ततः राष्ट्रपति कार्यलयले प्रधानमन्त्री नियुक्ति गर्दा संविधानको धारा ७६(५) उल्लेख गरेपछि प्रधानमन्त्री शेर बहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । ६ बजे हुने भनिएको शपथ भाषा विवादका कारण ढिलो भएको हो । सर्वोच्चको परमादेश अनुसार देउवा प्रधानमन्त्री बनेका हुन् । देउवाले आजै केही मन्त्रीलाई शपथ खुवाउदैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline