कोरोना अपडेटः २६७६ संक्रमित, १७५७ डिस्चार्ज, ३३ जनाको मृत्यु

कोरोना अपडेटः २६७६ संक्रमित, १७५७ डिस्चार्ज, ३३ जनाको मृत्यु

  • बिहिबार, असार ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, असार ३१ । नेपालमा कोरोना संक्रमण पुनः वृद्धि भएको छ ।

बिहीबार १२ हजार ७ सय ६८ जनाको परीक्षणबाट २६ सय ७६ जनामा पोजेटिभ देखिएको छ ।
थपिएकामा काठमाडौंका ३ सय ३९, ललितपुरका १ सय ३४ तथा भक्तपुरका ८० जना हुन् ।

आज बिहीबार १७ सय ५७ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म ६ लाख २६ हजार ४ सय ६८ जनालाई निको भएको छ ।

बिहीबार ३३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ