प्रचण्ड, माधव नेपाल र विप्लवबीच कोटेश्वरमा छलफल

प्रचण्ड, माधव नेपाल र विप्लवबीच कोटेश्वरमा छलफल

  • बिहिबार, असार ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपाका नेत्र विक्रम चन्द विप्लवबीच छलफल भएको छ । नेता नेपालको कोटेस्वर स्थित निवासमा उनीहरुबीच छलफल भएको हो ।
समसामयिक राजनीति र सरकार र विप्लवबीच भएको तीन बुदे सहमतिका बारेमा कुराकानी भएको बताईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ