काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गर्नुभएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायधिवक्तामा खातीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
नेपाल बार एशोसियसनको महासचिव समेत भइसक्नुभएका बाजुराका खातीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शेरबहादुर देउवालाई परमादेश जारी हुनुपर्ने माग गर्दै बहस गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline