भकुण्डेबेशी ९। नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशी बजारमा अलपत्र अवस्थामा रहेका एक व्यक्तिको उद्धार गरिएको छ । नमोबुद्ध नगरपालिकाको पहलमा उद्धार गरिएका ती व्यक्तिलाई मानव कल्याण समाजको...
झापा, श्रावण १५ गते । झापा मेचिनगर नगरपालिका ९ स्थित लिलाबस्तीको लिलाचोक स्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगर सहित...
१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका एक थुनुवाले आत्महत्या गरेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका...
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने...
जसपाले शनिबार संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपाले आधिकारीकता उपेन्द्र यादव नेतृत्वको समुहले पाएसँगै संसदीय दलको नेता चयन हुने भएको हो...
नेपालमा आज ३३६५ जना कोरोना संक्रमित थपिएका छन् । १४२४२ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ...
पटक पटक उखुको मुल्य माग गर्दैै आन्दोलित किशानले भदौ ५ गते सम्म भुक्तानी नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । उखु किशानहरु पुनः...
अन्ततः गठबन्धनका मुख्य साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति बनेको छ । आज भएको बैठकमा काँग्रेसले ८, माओवादी केन्द्र र जसपाले समान सात सात मन्त्रालय...
हुम्लाको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित १५ जनालाई जुवातास र नगद सहित पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै...
मोरङको सुन्दरहरैंचा–१० त्रिवेणी चोकस्थित खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हातहतियार देखाइ चोरी डकैतीको प्रयास गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक...
नेपालमा आज पनि ३ हजार ८४० जना कोरोना संक्रमित थपिएका छन्। यो भनेको हिजोकै बराबर हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाईते भएका छन् । शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज...
भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार ९भरुवा बन्दुक०सहित खरखजना लुकाएर राखेको...
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६...
झापा, श्रावण १३ गते । झापा दमक नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...
लुम्विनी प्रदेश प्रमुख आजै फेरीएका बेला जसपाले पनि प्रदेश सरकारमा सहभागी तनि सांसदलाई निलम्वन गरेको छ । यसले शंकर पोखरेल मुख्य मन्त्री रहेको एमाले...
ठेगाना:अनामनगर काठमाडौँ