अन्ततः गठबन्धनका मुख्य साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति बनेको छ । आज भएको बैठकमा काँग्रेसले ८, माओवादी केन्द्र र जसपाले समान सात सात मन्त्रालय लिने सहमति बनेको हो ।
कुन कुन मन्त्रालय लिने भनेर टुंगो लगाउन बाँकी रहेको एक माओवादी नेताले बताए । अब दलहरुले मन्त्रालय निश्चित भए पछि आन्तरीक रुपमा मन्त्रीहरुको टुंगो लगाउने छन् । यस अघि नै काँग्रेस र माओवादीले पाँच वटा मन्त्रालय लिईसकेका छन् ।
माधव नेपाल समुह सरकारमा तत्काल नआउने देखिएपछि अहिले उनीहरुका लागि मन्त्रालय छुट्याईएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline