गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाईते भएका छन् । शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप दुर्घटनामा परेको छ। जिल्लाकै मुसीकोटमा जिप दुर्घटना भएको हो।
जिपमा १० जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरुलाई सदरमुकाम तम्घासमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline