जसपाले शनिबार संसदीय दलको नेता छान्ने

जसपाले शनिबार संसदीय दलको नेता छान्ने

  • बिहिबार, साउन १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

जसपाले शनिबार संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपाले आधिकारीकता उपेन्द्र यादव नेतृत्वको समुहले पाएसँगै संसदीय दलको नेता चयन हुने भएको हो । आज बसेको कार्यकारीणी समितिको बैठकले यो निर्णय गरेको हो ।
यस अघि अलग अलग समुह हुँदा यादव समुहबाट उपेन्द्र यादव, ठाकुर समुहबाट राजेन्द्र महतो संसदीय दलका नेता छानिएका थिए ।
ठाकुर पक्ष अल्पमतमा पदै पार्टी बिहिन भए पछि अब जसपाले संसदीय दलको नेता छान्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ