कर्णाली, २६ साउनः कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो जीवन आहुति दिने यहाँका चार सहिदको स्मृति दिवसका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ । कर्णाली प्रदेशको राजधानी...
कास्की, २६ साउनः गण्डकी खेलकुद पदक वितरणमा अनियमितता भएको पाइएपछि छानबिन समिति गठन गरिएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा...
काठमाडौँ, २६ साउनः साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा...
काठमाडौँ, २६। साउन सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिता विवादसम्बन्धी मुद्दामा पुनः सुनुवाइ (पुनरवलोकन) को अनुमति दिएसँगै पार्टीभित्रको आन्तरिक राजनीति थप पेचिलो बनेको छ। अदालतको...
काठमाडौं, २५ साउन। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड भइरहेको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका दुई खाद्य व्यवसायमा आकस्मिक अनुगमन (र्यापिड रेस्पोन्स)...
काठमाडौं, २५ साउन। सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न राजनीतिक दलका नेता तथा...
नेपालगञ्ज, २५ साउन। बास नेपालको आयोजनामा सञ्चालित ७ दिने आधारभूत उद्घोषण तालिम आज एक कार्यक्रमका बीच नेपालगञ्जमा सम्पन्न भएको छ। गत साउन १८ गतेदेखि सुरु...
काठमाडौँ, २५ साउनः सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।...
सुदूरपश्चिम, २५ साउनः कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी रु ३३ लाख ९४ हजार ८०० बराबरको सामान बरामद गरिएको छ...
सुदूरपश्चिम, २५ साउनः सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा आज...
काठमाडौँ, २५ साउनः प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई सर्वसम्मतिले पारित गरेको छ । ...
इलाम, २५ साउनः इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल संरक्षण गर्न सुरु भएको छ । कोशी प्रदेश...
खोटाङ, २५ साउनः जन्तेढुङ्गा गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । पहिलो पटक झण्डै ६० रोपनी बाँझो जमिनमा आलु उत्पादन गरी प्रशंसनीय काम गरेको...
विराटनगर, २५ साउनः कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । कोशी अस्पताल, विराटनगरको सबैभन्दा पुरानो अस्पताल हो ।...
काठमाडौँ, २५ साउनः मनोहरा जग्गा एकीकरण आयोजना सुरु भएको २३ वर्षसम्म पूरा नभएकामा सांसदहरुले चिन्ता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको...
काठमाडौँ, २५ साउनः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरूबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने,...
ठेगाना:अनामनगर काठमाडौँ