७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको...
देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य रहेको नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ। विसं २०७८ मङ्सिर २४ गते काठमाडौँमा...
जनकपुरधाम, फागुन ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा उनलाई...
फाल्गुन ६, काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताले प्रधानमन्त्रीले भनेजस्तो अर्थतन्त्र सुधारको अनुभूति गर्न नपाएको बताएका छन् । पार्टीको महासमिति बैठकको सम्मुखमा आइतबार...
फाल्गुन ६, काठमाडौँ । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारका तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...
काठमाडौं, फागुन ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरेपछि आवस्यक कार्बाही गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने डर नरहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।...
नेकपा एमालेले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तुरुन्तै पदबाट निलम्बन गर्न माग गरेको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा...
सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आइतबार बसेको मोर्चाको बैठकले पूर्वसहमति अनुसार आलोपालो नेतृत्वको फर्मुला...
६ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ । बैठक बिहान ११ बजेपछि शुरु हुनेछ । यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा...
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन्। आइतबार दिउँसो २ बजे बस्ने मधेस प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत...
नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा गरिएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सो अभियान...
काठमाडौँ, ४ फागुन : निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्नमा भएको परिवर्तन, संशोधन तथा पदाधिकारीको हेरफेर भएको भए सोबारे...
काठमाडौँ, ४ फागुन : अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उहाँले चालु...
गण्डकी, ४ फागुनः गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...
काठमाडौँ, ३ फागुन: प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ । प्रथम विधान अधिवेशनमा...
ठेगाना:अनामनगर काठमाडौँ