१० मंसिर,सिन्धुपाल्चोक । जिल्लाको लागर्चे मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । शनिबारदेखिको विवादका कारण सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका– ८...
१० मंसिर,रोल्पा । पहिलो चरणको निर्वाचनको मतदान आज विहान ७ बजेबाट सुरु भएको छ । तर यो समाचार तयार गर्दासम्म रोल्पाको थबाङमा मतदान सुरु...
काठमाडौं, मंसिर १० । माओवादी केन्द्रका नेता तथा पश्चिम रुकुमका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरले मतदान गरेका छन् । निर्धारित ७ बजे भन्दा केही ढिला गरी...
काठमाडौं, मंसिर १० । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सुरु भएको छ । हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा बिहान ७...
नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले बरिष्ठ बाम गठबन्धनका नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र भइरहेको आरोप लगाउनु भएकाे छ । उहाँले विदेशीको...
म्याग्दी, ९ मंसिर । भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा निकायले सुरक्षा सतर्कता बढाएको छ । लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच गएराति...
नवलपरासी, ९ मंसिर । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित...
पोखरा, ९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने बताउनुभएको छ । संयुक्त वाम गठबन्धन...
इटहरी, ९ मंसिर । नेपाली काँग्रेसका नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली काँग्रेसलाई मत दिन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि सुनसरी निर्वाचन क्षेत्र...
काठमाडौँ, ९ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले लोकतान्त्रिक गठबन्धन विधिको शासनमा विश्वास राख्ने शक्ति भएको बताउनुभएको छ । नेपाली काँग्रेस, भक्तपुर क्षेत्र...
गुल्मी, ९ मंसिर । गुल्मीका दुई निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का दुई सचिवसँग नेपाली काँग्रेसका एउटै नाम भएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ...
भक्तपुर, ९ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले प्रचार विभागको...
रतन पौडेल/९ मंसिर,खोटाङ। प्रदेश सभा ‘ख’ का काँग्रेस उम्मेदवार बिष्णुकुमार राई जिल्लाको इन्द्रेणीपोखरीमा चुनावी अभियानमा पुगे र उनी इन्द्रेणीपोखरीको गाउँमा घुम्दै थिए । घरदैलोमा निस्केका...
काठमाडौं, मंसिर ९ । पहिलो चरण अन्तरगत प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भाेली (आइतबार) हुँदैछ । ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दछन्...
धनगढी, ८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकारले मात्र मुलुकमा स्थिरता र विकास दिने जिकिर गर्नुभएको छ । यहाँ आज...
काठमाडौँ, ८ मंसिर : नेपाली सेनाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ हजार २० जनशक्ति परिचालन गरिएको जनाएको छ । ती फौजले मतपत्र छपाइ...
ठेगाना:अनामनगर काठमाडौँ