थबाङका जनता गएनन् भाेट हाल्न , मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी मात्रै

थबाङका जनता गएनन् भाेट हाल्न , मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी मात्रै

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

१० मंसिर,रोल्पा । पहिलो चरणको निर्वाचनको मतदान आज विहान ७ बजेबाट सुरु भएको छ । तर यो समाचार तयार गर्दासम्म रोल्पाको थबाङमा मतदान सुरु हुन सकेको छैन ।
मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी मात्रै देखिएका छन् ।
चिसोको कारण मतदाता बाहिर ननिस्केका हुन् वा मतदान नै नगर्ने हुन् अहिले नै केही भन्न नसकिने मतदानस्थलमा रहेका कर्मचारी भन्छन् ।
हिजो साँझ मात्र नेपाल कम्युनिस्ट पार्टीका स्थानीय कार्यकर्ताको अगुवाइमा थबाङ मशाल जुलुस समेतसहित चुनाव खारेज गर्नु पर्ने नाराबाजी गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ