रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर ।...
विराटनगर, १ पुष । विराटनगरमा आजदेखि सुरु भएको ‘विराट जुत्ता चप्पल मेला–२०७६’ को तामझामसहित बाहिर उद्घाटन भईरहँदा भाडामा ल्याइएका जुत्ता पोलिस गर्ने कामदारबाट स्टलमा...
काठमाण्डौं मंसीर २४ । संसारमा अनौठो काम गरेर नाम कमाउने धेरै मानिस छन् । त्यस्तै बेलायतकी एक ७३ वर्षे धाविका कम्मरमा ट्रलीको डोरी बाधेर...
जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जुरुङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना ९ बेडसिट, जतासुकै फालिएका मेडिकल ग्लोब ९पन्जा,...
मानव जातिलाई भोकमरीको अवस्थाबाट जोगाउन विशिष्ट परिस्थितिअनुसार जलवायु परिवर्तनसँग अनुकूलन हुने रणनीति कार्यान्वयन गरिनुपर्ने एक अध्ययनले देखाएको छ । वेल्टहङ्गरहिल्फे र कन्सर्न वल्र्डवाइड नाम...
अमरगढी, १७ मङ्सिर। जातीय भेद्भाव तथा छुवाछूत (कसूर र सजाए) ऐन २०६८ पारित भएको आठ वर्ष वितिसक्दा पनि अझै जातीय छुवाछूतको जरा उखेलिन सकेको छैन...
काठमाडौँ, १६ मङ्सिर । भोगाइ–१ “बिहे गरेदेखि नै म बिहान ४ बजे उठेर घरधन्दा सकेर श्रीमान्सँगै हस्तकलाको सामग्री बनाउने गरेको छु । श्रीमान्सँगै श्रम गर्नुपर्छ, तर...
– रिपेश दाहाल हेटौँडा, १६ मङ्सिर । छ वर्षअगाडिसम्म हेटौँडामा खानेपानीको हाहाकार थियो । सुख्खा मौसममा अधिकांश धारामा पानी चढ्दैनथ्यो । पानीका लागि नगरवासीले स्थानीय...
काठमाडाैं, १४ मंसिर ।करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी नै थियो ।...
तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन रु छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ ।...
काठमाडौं, ५ मंसिर । विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको छ । तत्कालिन नेकपा माओवादी र नेपाल सरकारबीच २०६३ साल मंसिर ५...
– काशीराम शर्मा/बाँके, २८ कात्तिक। जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दाका प्रतिवादी बालक रहेका छन् । विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहेको अभियोग लागेका...
भक्तपुर कार्तिक २७ । कालो पृष्टभूमि भएको फ्लेक्समा एउटा कालोकोट सेतो सर्ट र टाई लगाएको हात बाधेको मानिसको तस्वीर देखिन्छ । त्यो तस्वीर भन्दा...
काठमाडौं । सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौमा प्रदर्शन गरेको छ । पशुपति क्याम्पस चावहिलबाट सुरु भएको विरोध प्रदर्शन चावहिल चोक, गौशालासहित विभिन्न...
पाँचथर, २० कात्तिक । पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई...
–उमा केसी/रोल्पा, १९ कात्तिक । युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन्...
ठेगाना:अनामनगर काठमाडौँ