विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको फेक ईन्काउन्टरका नाममा भएको हत्यामा संलग्न रहेका तीन जना प्रहरीमाथि थप अनुसन्धान गर्न गृहमन्त्रालयले निर्देशन दिएको...
काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई ‘धोका’ दिएका एक डाक्टरलाई उपकुलपति बनाउने तयारी गरेका छन्। सरकारी...
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव दिएको छ । राष्ट्रियसभागृहमा जारी बैठकमा...
डोटी जिल्लाका अधिकांश ग्रामीण भेकमा रहेका नागरिकले विद्युत्को न्यूनतम महशुल मूल्य रु १०० बुझाउन रु एक हजार ५०० खर्च गर्नु परिरहेको छ ।जिल्ला सदरमुकाम...
विराटनगर, १४ माघ । मोरङ प्रहरीले अर्काको नाममा बैंक खाता खोलेर अनलाइन सपिङको नाममा ठगि गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । लामो अनुसन्धानपछि प्रहरीले नेपाल...
अमरगढी, ८ माघ । दुई सातादेखि डडेल्धुरामा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी...
काठमाण्डौं माघ १ । प्रतिवन्ध लगाए पछि सरकार विरुद्ध सघर्ष गरीरहेको विप्लव नेतृत्वको नेकपाले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सहित वालुवाटारको ललिता निवासको सबै...
ललितपुर । पादरीहरुले यूरोपमा महिलामाथि यौन उत्पीडन र शोषण गर्ने कुराले विस्वमा ठूलो विवादको बिषय बनायो । परमेश्वर यशुका नाममा उनीहरुले ठूलो मुक्ति र...
सिर्जना तिम्सिना अहिलेको सत्ताधारी नेकपा पूर्व एमाले , माओवादी र अन्य केही साना वाम समुहहरु जोडिएर बनेको नेकपा पार्टी भित्र ‘पार्टी’को समस्याका कारण ठूलो र...
पुष २२ कपिलबस्तु । नेपाल भारत सीमा क्षेत्रको मर्यादपुर बजारबाट भारतीय सुरक्षाकर्मीले अपहरण गरी वेपत्ता बनाएका नेपाली नागरिक मोवारक खाँको स्थिति अज्ञात रहेको र...
विराटनगर, पुस १९ । महंगीले नागरिकको ढाड सेकिरहेका बेला रु १० रुपैयामा भरपेट खाना खान पाइन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर विराटनगरमा भने...
भजनी, १६ पुस । कैलालीको टीकापुर नगरपालिका–७ मा रहेको पर्शुराम कुण्ड संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने...
काठमाडौं, १२ पुस । शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल९डिआइजी०सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौँ महानगरपालिका,...
माईजोगमाई, १० पुस । इलामको माईजोगमाई गाउँपालिका २ जोगमाईस्थित ढाडेखोला हुँदै नेपाल भारत सिमावार्ती बजार मानेभञ्ज्याङ् जोड्ने सडकको ट्रयाक खोलिएको छ । ट्रयाक खोलिएसँगै ढाडेखोला...
– शर्मिला पाठक काठमाडौँ, ९ पुस । सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या रहेको छ । उद्धार गरिएकाहरूले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी...
सेलाङ, ४ पुस। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । शुरुका केही दिन त हाँसखेलमै...
ठेगाना:अनामनगर काठमाडौँ