७३ वर्षे रोजी लण्डनबाट दौडेरै काठमाण्डौं आउदैछिन् भूकम्प पीडितलाई सहयोग गर्न ( तस्वीर सहित )

७३ वर्षे रोजी लण्डनबाट दौडेरै काठमाण्डौं आउदैछिन् भूकम्प पीडितलाई सहयोग गर्न ( तस्वीर सहित )

  • मङ्लबार, मंसिर २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाण्डौं मंसीर २४ । संसारमा अनौठो काम गरेर नाम कमाउने धेरै मानिस छन् । त्यस्तै बेलायतकी एक ७३ वर्षे धाविका कम्मरमा ट्रलीको डोरी बाधेर ट्रली तान्दै दौडदै नेपाल आउदैछिन् ।
लण्डनबाट हिडेकी रोजी स्वेल पोप दैनिक २० किलोमिटर दौडदै टर्कीको स्तानबुल आईपुगेकि छन् ।उनी आईतबार ईस्तानबुल आईपुगेकी थिईन् । उनी जर्जिया हुदै नेपालको राजधानी काठमाण्डौं आईपुग्ने छिन् ।
सन् २०१८ मा रन रोजी रन अभियान अन्तर्गत अमेरीका भरी दौडिसकेकी उनी यो अभियान मार्फत नेपालमा भूकम्प पीडितलाई सहयोग गर्न चाहन्छिन् ।
उनले १२ देशमा दौडिसकेको बताएकी छन् । उनी भन्छिन् म कहाँ बस्छु, कहाँ सुत्छु थाहा छैन, कहिले गल्लीमा, कहिले मैदानमा, अरु बेला नभेटिने मानिसहरुसगँ भेट्छु ।
काठमाण्डौं लण्डनको १० हजार किलो मिटर भन्दा बढी दुरी उनी कहिले हिडेर आईपुग्ने हुन् ? उनले यस अभियानमा संकलित रकम नेपालमा भूकम्प पीडितको लागि सहयोग गर्ने जनाएकी छन् ।

तस्वीर रोजीको ट्वीटरबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी