अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौँमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ सवारी ९बस० पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो...
बैशाख १५ काठमाण्डौं । शुरुमा अप्रील दोस्रो साता अमेरीकी गुप्तचर अधिकारीहरुको हवाला दिदै सञ्चारमाध्यमहरुले उत्तर कोरीयाका शक्तिशाली राष्ट्रपति किम जोङ उन मुटुको अप्रेसनपछि गंभीर...
पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्वासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका...
काठमाडौं, १४ वैशाख । सडक छेउमा सानो त्रिपाल, त्यसमुनि एउटा टेबल, नारायणगोपाल चोकबाट सय मिटर अगाडिको चक्रपथ । बिहान दश बज्नै लाग्दा त्रिपाल वरिपरी...
बैशाख १४ काठमाण्डौं । रोजगारी र शिक्षा एवं विभिन्न कारणले ५० लाख भन्दा धेरै नेपालीहरु यूरोप, अमेरीका र खाडी मुलुकहरुमा रहेका छन् । ती...
कञ्चनपुर, बैशाख,१४ अहिले सुख्खायामको मौसममा वन, जंगलमा पात झरेर खुकेका हुन्छन् । यो प्राकृतिक नियम हो, यता कोरोनाका कारण वन, वन्यजन्तुको संरक्षणमा समेत उत्तिकै...
काठमाडौं,बैशाख १३। अहिले देश कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट आक्रान्त र लकडाउनको अवस्थामा रहेको छ। तर बाजुरा जिल्ला लगायतका ठाउँबाट मजदुरीको सिलसिलामा केही...
नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले...
कञ्चनपुर,बैशाख,१३ । चीनको बुहान शहरबाट फैलिएको कोरोना भाईरसको विश्वव्यापी संक्रमण बढिरहेको छ । दक्षिण एसियाका नेपाल–भारतमा पनि कोरोना भाईरसको संक्रमण फैलिएको छ, थप संक्रमण...
दार्चुला, १२ वैशाख । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएको एकमहिना पुरा भयो । सिमानाकामा धेरै नेपाली रोकिएका छन् । “भारत पिथौरागढको...
कञ्चनपुर, बैशाख , १२ । कोरोना भाईरस संक्रमण फैलिन नदिन मानविय सुरक्षाका लागि क्वारेन्टाईनमा बसाल्ने नीति घर परिवार भन्दा उच्चतम मानिन्छ । तर, कञ्चनपुरका...
सभ्यता,आचारण र अनुशासनमा जापानीहरु सदैव अगाडि हुन्छन यो धेरै जसोलाइ जानकारी नै भएको कुरा हो । जापानमा रेल चढ्दाहोस या कोन्विनी स्टोर ,सुपरमार्केट ,स्कुल...
काठमाडौँ, १२ वैशाख । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते...
वीरगंज ११ बैशाख । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ मा रहेका गरिब, अतिविपन्न परिवारलाई राहत वितरण कार्यमा अनियमित्ता भएको भन्दै स्थानियको विरोध पछि...
कोरोनाका कारण दुनियाभर धेरै मानिसले आफ्ना प्रियजनहरु गुमाईरहेका छन् । त्यस्तो अवस्थामा धेरैको ज्यान गएको छ जतिखेर उनका आफन्तहरु छेउमा बस्न पाउदैनन् । ।...
बैशाख ११ काठमाण्डौं । पूर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवलाई उठाएर जनकपुरबाट काठमाण्डौको मेरीयट होटलमा ल्याउने काममा भक्तपुरका सांसद महेश बस्नेत, तनहुका सांसद...
ठेगाना:अनामनगर काठमाडौँ