काठमाडौँ, ७ साउन । ‘अन्नपूर्ण पोष्ट’ अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण आजदेखि शुरू भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन...
काठमाडौं, ७ साउन । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलमा...
६ साउन,काठमाडौं । इङ्गल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सहज जित निकालेको छ । कप्तान पारस खड्काले शतकीय इनिङ्स र ललितनारायण...
काठमाडौं, ६ साउन । १३ औं दक्षिण एशियाली खेलकुद सागमा कुल २७ खेल समावेश हुने भएको छ । काठमाडौंमा हिजो सम्पन्न दक्षिण एशियाली ओलम्पिक काउन्सिलको...
काठमाडौँ, ५ साउन । दोस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्रि म्याराथुन प्रतियोगिताको प्रथम र दोस्रो स्थान नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ । धादिङ जिल्लाको...
काठमाडौँ ५ श्रावण । दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा क्रिकेट पनि समावेश हुने भएको छ । आज काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको...
काठमाण्डौ, ५ साउन । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले आज इंग्ल्यान्डको स्थानीय...
काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि २३ वर्ष मुनिको नेपाली फुटबल टोलीले थाइल्यान्डमा अन्तिम तयारी गर्ने भएको छ । एसियाडमा सहभागि हुने...
काठमाडौँ, ३ साउन । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ पुनरावलोकन तथा खेलकूद विकास गुरुयोजना २०७५ को मस्यौदामा सुझाव संकलन गर्न आज...
काठमाडौँ, ३ साउन । महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ । महाशाखाले भारतमा चलेको...
एजेन्सी, साउन २ । इण्डियाबिरुद्धको वान डे सिरिज घरेलु टोली ईङल्याण्डले जितेको छ । तेस्रो तथा निर्णायक वान डेमा गएराती ८ विकेटको प्रभवशाली जित निकाल्दै...
एजेन्सी, साउन १ । यसै साता १०० मिलियन पाउण्डमा इटालियन क्लब युभेन्ट्समा भित्रिएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई क्लबले पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरेको छ...
काठमाडौँ, ३२ असार । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेको छ । आगामी साउन २...
काठमाडौँ, ३२ असार । नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५...
काठमाडौँ, ३१ असार । रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा युरोपेली...
डडेल्धुरा, ३१ असार । डडेल्धुरा खेलकूद विकास समितिको कार्यालयसँगै रहेको जिल्लाको एकमात्रै कभर्ड हल भत्किएकोे छ । अमरगढी नगरपालिका वडा नं ४ खलंगामा ३४ वर्ष पहिले निर्माण...
ठेगाना:अनामनगर काठमाडौँ