काठमाडौँ भदौ २ । अफ्गानिस्तान स्थित बेलायती कम्पनीमा कार्यरत रहेका ४३७ नेपालीलाई बेलायती सेनाले उद्धार गरेर अफ्गानिस्तान पुर्याएको छ । बेलायती कम्पनी हार्ट ल्यान्ड,...
अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई...
लन्डन, २७ साउन । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न...
पेरिस: पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै एनआरएनए फ्रान्सले तनहुँ म्याग्दे १ गुनादीकी गीता खनाल थापालाई निर्वाचित गर्दै इतिहास रचेको छ । अध्यक्षको दौडमा रहेकी...
बर्लीन, १७ साउन । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम् प्रतिस्पर्धी निनम्मा...
शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो...
दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर...
इजरायलले नेपालबाट एक हजार जना श्रमिक माग गरेको छ। बृद्ध बृद्धाको स्याहारका लागि केयरकिभरको रुपमा नेपालीलाई लैजान लागिएको हो । यसका लागि केही दिनमै विज्ञापन...
पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो...
नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जापानको आयोजनामा जापानमा नेपाली पत्रकारिताको अबस्था सम्भावना र चुनैातीबारे बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ । जुम भर्चुअल माध्यममार्फत...
विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको...
दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले...
बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया...
जुन २३ टोक्यो । नेपाल आदिवासी जनजाति महासंघ कान्साई क्षेत्रीय कमिटिको प्रथम अधिवेशन जुम भर्चुअलबाट सम्पन्न भएको छ । महासंघका संघीय अध्यक्ष जगत बराम...
काठमाडौँ, ८ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।...
ठेगाना:अनामनगर काठमाडौँ