समान पेन्सनको माग गर्दै थालिएको अनसन तोडे भूपू गोर्खा सैनिकले

समान पेन्सनको माग गर्दै थालिएको अनसन तोडे भूपू गोर्खा सैनिकले

  • शुक्रबार, भदौ ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

समान पेन्सन लगायतका विभिन्न मागसहित लन्डनमा आमरण अनसन बसेका भूपू गोर्खा सैनिकले अनसन तोडेका छन् । उनीहरुले १३ औँ दिनमा अनशन तोडेका हुन् ।
गोर्खाको मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको संघर्ष समितिले जनाएको छ ।

लन्डनस्थित नेपाली दूतावासले आगामी डिसेम्बर भित्र वार्ता प्रारम्भ गर्ने प्रतिवद्धता बेलायत सरकारले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी