अफ्गानिस्तानबाट उद्धार गरिएका ४३७ नेपाली बेलायत पुगे

अफ्गानिस्तानबाट उद्धार गरिएका ४३७ नेपाली बेलायत पुगे

  • बुधबार, भदौ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौँ भदौ २ । अफ्गानिस्तान स्थित बेलायती कम्पनीमा कार्यरत रहेका ४३७ नेपालीलाई बेलायती सेनाले उद्धार गरेर अफ्गानिस्तान पुर्याएको छ । बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्‍याइएको हो ।
ती नेपालीहरुलाई अब नियमित उडान मार्फत नेपाल ल्याउने तयारी भएको बताईएको छ ।

उनका अनुसार ब्रिटिस सेनाले बेलायती, जर्मन, जापानी, क्यानडाली कम्पनी तथा अन्तर्राष्ट्रिय दातृ निकायमा कार्यरत नेपालीको उद्धार गरेको छ ।
यस अघि २ सय बढी नेपाली काठमाण्डौँ आईसकेका छन् भने थप आउने क्रममा रहेका छन् ।
काबुलस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र अन्य कूटनीतिक क्षेत्रमा खटिएका नेपाली सुरक्षा गार्डको अवस्था अझै सार्वजनिक भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी