वासिङ्टन, ३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाउनुभएको...
कोलम्बो, २९ मङ्सिर । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिनुभएको छ । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको भिडियोहरू सार्वजनिक...
नयाँदिल्ली, २९ मङ्सिर , भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले...
ईजरायलले प्यालेष्टाईनमाथि पुनः ज्यादती गर्दै सैन्य आक्रमण गरी निहत्था मानिसहरुको हत्या गरेको छ । आक्रमणमा एउटा स्कुले बच्चा सहित ४ जनाको मृत्यु भएको छ...
बेइजिङ, चीन, २७ मङ्सिर। चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन...
२६ मंसिर, काठमाडौं । पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हारजीत जिन्दगीको हिस्सा भएको प्रतिकृया दिएका छन् । बहुमतसहित केन्द्रमा...
काबुल, २५ मङ्सिर । अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाफौजको एक समूहलाई लक्ष्य गरी गरिएको आत्मघाती आक्रमणमा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ । यस आक्रमणमा...
सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम् पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् । इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको...
एजेन्सी, मंसिर २४ । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रदर्शनकारीलाई संयमता अपनाउन बारम्बार आग्रह गर्दै आएका...
एजेन्सी, मंसिर २३ । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी...
बेइजिङ, २२ मङ्सिर । चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने...
सवारी इन्धनको मूल्य बढाउने सरकारको निर्णयविरुद्ध गत १७ नोभेम्बरदेखि सुरु भएको विरोध प्रदर्शनले उग्ररूप लिएपछि अन्ततः आफ्नो निर्णयबाट सरकार पछि हट्याे । मूल्यवृद्धि प्रस्ताव फिर्ता...
राजेस्थान, २१ मङ्सिर भारतको राजस्थान र तेलङ्गना राज्यमा विधानसभाका लागि मतदान भएको छ । भारतीय सञ्चारमाध्यमले दिएको विवरण अनुसार राजस्थानमा ७२.७ प्रतिशत र तेलङ्गनामा ६७ प्रतिशत...
एजेन्सी, २१ मंसिर । अन्ततः तालिवानी विद्रोहीको चेतावनीपछि अफगानिस्तानमा ‘लिटिल मेसी’को नामले परिचित मुर्जता अहमेदीको परिवारले देश छाडेको छ । उनीहरू तालिवानले अफगानिस्तानको राजधानी काबुलको...
विश्वको सबै भन्दा शक्तिशाली नेताको सुचीमा रहदै आएका रुसका राष्ट्रपति भ्लादीमीर पुटिनको जीवनी एक योद्धाको जस्तो लाग्छ । चार पटक रुसको राष्ट्रपति भईसकेका पुटिनको...
जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान आपसमा ठोक्किंदा ६ जना वेपत्ता भएका छन् । आकाशमा उडिरहेको अवस्थामा तेल भर्ने अभ्यास चलिंरहँदा अमेरीकी हवाई सेनाको दुई...
ठेगाना:अनामनगर काठमाडौँ