ईजरायलले प्यालेष्टाईनमाथि पुनः ज्यादती गर्दै सैन्य आक्रमण गरी निहत्था मानिसहरुको हत्या गरेको छ । आक्रमणमा एउटा स्कुले बच्चा सहित ४ जनाको मृत्यु भएको छ भने अन्य ४० जना उनीहरुले नियन्त्रणमा लिएका छन् ।
पक्राउ गरिएकामा दुई जना विधायक पनि रहेको जनाईएको छ ।
२४ घण्टा भित्र भएका आक्रमणमा ती प्यालेष्टाईनी मारिएका थिए भने हमास लडाकुले गरेको आक्रमणमा दुई ईजरायली सेनाको पनि मेत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline