काबुल, ४ माघ । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य...
४ माघ, एजेन्सी । नर्वेमा फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । १३ जनाको खोप...
माघ ३ एजेन्सी । अमेरीकी ड्रग निर्माता कम्पनी फाईजर र जर्मन बायोनटेकले सँयुक्त रुपमा उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिनका घातक साईडईफेक्ट देखा पर्न थालेका...
३ माघ, काठमाडौं। आजदेखि भारतमा सर्वसाधारणलाई कोरोना भाईरस विरुद्धको खोप लगाउन सुरु गरिदैछ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात...
माघ २ एजेन्सी । उत्तर कोरीयाले सबमरिनबाट प्रहार गर्न सक्ने ब्यालेष्टीक मिसाईल सार्वजनिक गरेको छ । उत्तर कोरीयाली सञ्चार माध्यमहरुले यो विश्वकै सबै भन्दा...
२ माघ एजेन्सी । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको...
२ माघ, एजेन्सी । अल्जेरियामा कार बम बिस्फोट भएको छ । बिस्फोटमा परि पाँच जना सर्वसाधारण मारिएका छन् । पूर्वी अल्जेरियाको तेब्बास क्षेत्रमा सर्वसाधारणलाई...
बेइजिङ, १ माघ – संयुक्तराज्य अमेरिकासँग चीनको व्यापार बचत ९सरप्लस० गत वर्ष सन् २०२० मा अझ फराकिलो भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...
एजेन्सी माघ १ । अमेरीकी राष्ट्रपतिको ईतिहासमा पहिलो पटक दोस्रो पटक महाअभियोगको सामना गर्ने राष्ट्रपतिको रुपमा डोनाल्ड ट्म्प चिनिएका छन् । उनका बिरुद्ध जनवरी...
हवाना, २९ पुस । क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले आफ्नो देश क्युबालाई आतंकवादीलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेकामा संयुक्तराज्य अमेरिकाको निन्दा एवं भत्र्सना गर्नु भएको...
एजेन्सी पुष २९ । अमेरीकी संसद भवन क्यापिटल हिलमा हिंशा मच्चाएको अभियोगमा डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्नका लागि तल्लो सदनले प्रस्ताव पारित गरेको छ । ट्रम्पलाई...
पुष २९ एजेन्सी । भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेले यदी चीन र पाकिस्तान मिलेर सँयुक्त रुपमा लडेमा भारतका लागि खतरा पैदा हुने स्वीकार गरेका...
टोक्यो, २८ पुस । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि...
पुष २८ नयाँदिल्ली । नयाँ कृषि कानुनको बिरुद्ध कृषकहरुले लामो समयदेखि आन्दोलन जारी राखेकै बेला सर्वोच्च अदालतले मोदी सरकारलाई झड्का दिदै कृषि कानुनमा रोक...
२८ पुष, एजेन्सी । डेमोक्रेटिक पार्टीका सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश गरेका छन् । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई...
बेइजिङ, २७ पुस । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन आइपुग्ने भएका छन् । चीनले...
ठेगाना:अनामनगर काठमाडौँ