अल्जेरियामा कार बम बिस्फोट हुँदा पाँच सर्वसाधारणको मृत्यु

अल्जेरियामा कार बम बिस्फोट हुँदा पाँच सर्वसाधारणको मृत्यु

  • शुक्रबार, माघ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

२ माघ, एजेन्सी । अल्जेरियामा कार बम बिस्फोट भएको छ । बिस्फोटमा परि पाँच जना सर्वसाधारण मारिएका छन् । पूर्वी अल्जेरियाको तेब्बास क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी कार बम बिस्फोट हुँदा अन्य तीन जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ ।

अघिल्लो हप्ता सैनिक कारवाहीमा हतियारधारी समूहका केही व्यक्तिको मृृत्यु भएलगत्तै सो आक्रमण भएपनि घटनाको कसैले पनि जिम्मा नलिएको सरकारी अधिकारीहरुले जनाएका छन् । सन् १९९० को दशकदेखि अल्जेरियामा विभिन्न सशस्त्र समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । सने २००० मा सेनाको कारवाहीमा हजारौं सर्वसाधारणको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ