अमेरीकी कोरोना भ्याक्सिन फाईजरको साईडईफेक्ट घातक बन्दै, नर्वेमा मात्रै २३ जनाको मृत्यु

अमेरीकी कोरोना भ्याक्सिन फाईजरको साईडईफेक्ट घातक बन्दै, नर्वेमा मात्रै २३ जनाको मृत्यु

  • शनिबार, माघ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

माघ ३ एजेन्सी । अमेरीकी ड्रग निर्माता कम्पनी फाईजर र जर्मन बायोनटेकले सँयुक्त रुपमा उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिनका घातक साईडईफेक्ट देखा पर्न थालेका छन् ।
यो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले सबै भन्दा पहिला अनुमति दिएको थियो । यो भ्याक्सिनले अमेरीका, मेक्सिको, नर्वे, बेल्जियम लगायतका देशमा भ्याक्सिन लिएपछि मृत्युका घटनाहरु देखा परेका छन् ।
नर्वेमा मात्रै यो भ्याक्सिन लगाए पछि मृत्यु हुनेको संख्या २३ पुगेको छ । ती २३ जना मध्य १३ जनाको केवल फाईजरको खोपको साईडईफेक्टका कारण मृत्यु भएको समाचारमा उल्लेख छ ।
यति धेरै मृत्यु पछि फाईजरको खोपको गाईडलाईनै नर्वेले परिवर्तन गरेको छ । यस्तै बेल्जियममा पनि एक जनाको फाईजर खोपका कारण मृत्यु भएको जनाईएको छ ।
नर्वेमा भएको मृत्युका बारेमा हुने जाँचलाई नजिकबाट हेरिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ