यदी चीन र पाकिस्तान मिलेर लडे भने भारतका लागि खतरा पैदा हुन्छः सेनाप्रमुख नरवणे

यदी चीन र पाकिस्तान मिलेर लडे भने भारतका लागि खतरा पैदा हुन्छः सेनाप्रमुख नरवणे

  • बुधबार, पुस २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

पुष २९ एजेन्सी । भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेले यदी चीन र पाकिस्तान मिलेर सँयुक्त रुपमा लडेमा भारतका लागि खतरा पैदा हुने स्वीकार गरेका छन् ।
सेना दिवस अघि सञ्चार माध्यमसगँ कुरा गर्दै नरवणेले पाकिस्तान र चीनको कपटपूर्ण सोँच धरातलमा देखा पर्दै गएको चेतावनी दिए ।
चीन र पाकिस्तानबीच सैन्य तथा गैर सैन्य क्षेत्रमा सहयोग बढीरहेको भन्दै भारतले दई मोर्चाको तयारी गर्नु पर्ने उनले बताए । जुन १५, २०२० मा चीन र भारतीय सेनाबीच भएको झडपमा २० भारतीय सेनाको मृत्यु भए पछि तनाव बढेको थियो ।
तर अहिले चरणवद्ध वार्तापछि केही शान्तिपूर्ण माहौल बनेको बताईएको छ ।
यद्यपि, उनले चीनसगँ अझै पनि वार्ता चलिरहेको र समान सुरक्षाका आधारमा दुबै देश सम्झौतामा पुग्ने विस्वास व्यक्त गरे ।
चीनसगँ लद्धाखमा र कास्मीर मामलामा पाकिस्तानसगँ भारतको सैन्य तनाव जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ