काठमाडौँ, २८ फागुन । ठैबका सुमन महर्जन घरबाट सातदोबाटसम्म आइपुग्दा पटक–पटक मोटरसाइकलबाट लड्नुभएको छ । साँघुरो सडकमा जतासुकै खाल्डाका कारण सवारीसाधन चलाउन कठिन भएको...
काठमाडौँ, २८ फागुन । सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले बुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले...
तुलसीपुर, २८ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । बैंक कसुर मुद्दामा...
विराटनगर, २८ फागुन । आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका...
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन...
फागुण २८ काठमाण्डौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा आज बिहान बम विष्फोट गराउने कार्यमा संलग्न भएको आशकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
फागुण २८ काठमाण्डौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली सहित चार अधिकारी मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । गत सोमबार सर्वोच्चले...
पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध रु...
फागुण २७ बीरगञ्ज । आज होली पर्व तराईका जिल्लाहरुमा धुमधाम मनाईयो । हिजो उपत्यका सहित पहाडी जिल्लाहरुमा मनाईएको थियो । यसैक्रममा होलीको अवसरमा आज पर्साकी...
फागुण २७ काठमाण्डौं । कुनै व्यक्तिमा कोरोना भाइरस कोभिड १९ को आशंका देखिएमा आफैं क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं, फागुन २७ । वैदेशिक रोजगार विभागले आजबाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ । ‘कोरोना’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४...
काठमाण्डौं फागुण २७ । ठगीको आरोप लागेका जलेश्वर सोछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले आत्मसमर्पण गरेका छन्। मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा...
मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको...
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ...
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको...
ठेगाना:अनामनगर काठमाडौँ