बास्कोटाको घरमा बम विष्फोट गराउन संलगन भएको आशकामा एक पक्राउ

बास्कोटाको घरमा बम विष्फोट गराउन संलगन भएको आशकामा एक पक्राउ

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

फागुण २८ काठमाण्डौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा आज बिहान बम विष्फोट गराउने कार्यमा संलग्न भएको आशकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मनोहरा सुकुम्वासी बस्तीबाट अन्दाजी ५० बर्षका देव गुरुगंलाई नियन्त्रणमा लिएर ठिमीमा राखिएको प्रहरीले जनाएको छ ।

लोकन्थली स्थित बास्कोटाको घरमा बिहान बिष्फोट हुदाँ ढोका र झ्यालमा केही क्षति भएको , एउटा भ्यानमा क्षति भएको पनि प्रहरीले जनाएको छ ।

घटना स्थलमा बम विफोटको स्वीकारोक्ति सहित नेकपाको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ