काठमाडौं, फागुन २७ । वैदेशिक रोजगार विभागले आजबाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ ।
‘कोरोना’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै विभागले कतारका लागि श्रम स्वीकृति स्थगन गरेको हो ।
विभागले कतारबाट विदामा आएका कामदारलाई पनि पुनः श्रम स्वीकृति दिन रोकेको छ ।
श्रम स्वीकृति स्थगन भएसँगै अन्तिम श्रम स्वीकृति लिएका करिब दुई हजार नेपाली कामदार प्रभावित भएका छन्
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline