विराटनगर, १ वैशाख । प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । थ्रोट स्वाब नमूना सङ्कलन गरिएका...
नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध...
कोरोनाको द्रुत परीक्षण अर्थात् ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० मा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको...
लकडाउन उल्लंघनका विषयमा सप्तरीमा प्रहरीसँगको विवादका क्रममा बेहोश भएर ढलेकी एक महिलाको आज मृत्यु भएको छ । प्रहरीको कुटाइबाट छोरा जोगाउन जाँदा बेहोश भएकी...
सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बँुदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज...
काठमाडौँ बैशाख १ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एकै परिवारका तीन जनामा कोरोनाको लक्षाण देखिएकाे छ । र्रयापीड...
बैशाख १ कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं। १ भुरुवाकी ६५...
नवलपरासी पश्चिम, १ वैशाख । नवलपरासी पश्चिम सुस्ता गाउँपालिकाको पक्लिहवा यति खेर तस्करहरुको तस्करी हब बन्न थालेको छ । बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरसको...
बाजुरा १ वैशाख। जिल्लाको स्वामिकार्तिक गाँउपालिका– १, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी...
काठमाडौँ उपत्यकाको सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री वितरण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आइतबार उक्त...
कोरोना भारइस नियन्त्रणका लागि मुलुकभर लकडाउन भइरहँदा कञ्चनपुरमा भने वन्यजन्तु तथा काठ तस्कर गर्ने गिरोह सक्रिय बनेको छ । यहाँका निकुञ्ज तथा राष्ट्रिय वनमा...
चैत्र ३० बागलुगं । बीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना देखिएकै दिन बाग्लुगंमा पनि एक महिलामा र्यापीड टेष्ट गर्दा एक ६५ बर्षीय महिलामा कोरोना...
काठमाडौँ, ३० चैत । कोरोना भाइरस सङ्क्रमणविरुद्ध राहत वितरणका नाममा मिति नाघेको नुन वितरण गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी जुम्लाले आपत्ति प्रकट गरेको छ...
दूधकोशीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ । माछा मार्न जाल थाप्ने क्रममा सोही जालमा बेरिएर दूधकोशीमा डुबेका...
काठमाडाैं, ३० चैत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले सङ्कलन गरेको...
अत्तरिया, ३० चैत। विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ...
ठेगाना:अनामनगर काठमाडौँ