ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री

ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री

  • सोमवार, बैशाख १, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौँ उपत्यकाको सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आइतबार उक्त सामग्री वितरण गर्नु भएको हो । कोभिड १९ को संक्रमणबाट रोक्न आम जनसमुदायको सुरक्षामा खटिएका ट्राफिक प्रहरीको सुरक्षाका लागि मास्क, ग्लोब्स, साबुन र सेनिटाइजर वितरण गरिएको हो ।
उपत्यकाको ४५ यूनिटमा रहेका एक हजार ५४८ प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराईको ढकालले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका, करुणा फाउन्डेसन, नेपाल बार एसोसिएसन र प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ