उदयपुर, १९ असार । लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको...
लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको...
गोरखा, १९ असार । गोरखामा पहिरोले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले...
धादिङ असार १९ । अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङ्खोलामा सडकमाथिबाट खसेको ढुंगाले लागेर दुई जनाको...
अषाढ १९ रौतहट । बाढी र बर्खाले सास्ती खेपेका रौतहट बासीलाई हातीको आतंकले तनाव बढाएको छ । शुक्रबार राति रौतहटको मध्यभाग गरुडा नगरपालिकामा (शिवनगर महादेव...
सुनसरी असार १९ । पूर्वको सप्तकोसी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ । कोशी नदीमा बहाब बढेपछि सुनसरी, उदयपुर र सप्तरी जिल्लाका...
देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि...
चितवन, १९ असार । रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार...
चितवन, १९ असार । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक...
दाङ, १८ असार । जिल्लाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्यूठान जिल्लामा लगेर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको...
नवलपुर, १८ असार । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण...
खोटाङ, १८ असार । खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस र माटोले बनेको पुरानो मुण्डाघर...
नेपालमा आज ३४५१ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । पछिल्लो समय दिनहुँ संक्रमित भन्दा निको हुनेको संख्या बढीरहेको छ । यो सँगै हाल...
खलङ्गा, १८ असार । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले सरकारले बृहत् सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । जुम्लामा निर्माण हुन...
मान्म, १८ असार । कर्णाली करिडोरअन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । निकै ठूलो...
तनहुँ, १८ असार । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पुरिएका दुई जनाको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ । जिल्लाको...
ठेगाना:अनामनगर काठमाडौँ