कोरोना अपडेटः ३४५१ डिस्चार्ज, २२९९ संक्रमित, ३४ को मृत्यु

कोरोना अपडेटः ३४५१ डिस्चार्ज, २२९९ संक्रमित, ३४ को मृत्यु

  • शुक्रबार, असार १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

नेपालमा आज ३४५१ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । पछिल्लो समय दिनहुँ संक्रमित भन्दा निको हुनेको संख्या बढीरहेको छ । यो सँगै हाल सम्म निको हुनेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ ।
यसै गरी आज २२ सय ९९ जना संक्रमित थपिएका छन् । १०५९६ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै हाल सम्म संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ५३ जना पुगेको छ ।
यसै गरी आज संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । हाल सम्म मुत्यु हुनेको संख्या ९१७९ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ