नरैनापुर, ११ फाल्गुन । बाँकेको नरैनापुर गाँउपालिकामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभाग...
फागुण ११ काठमाण्डौँ । प्रहरीले ठेकेदार मनोज कुमार भेटवाललाई पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । भेटवालविरूद्ध...
काठमाडौँ फागुण ११। संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसले राष्ट्रपतिको उम्मेद्धार चयन गर्न आजबाट छलफल शुरु गर्दैछ । यस अघि चर्चामा रहेका रामचन्द्र...
फागुण १० काठमाण्डौँ । नेपालमा राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कटनीतिक नियोगको सक्रियता पनि बढेको छ । हालैका दिनमा पश्चिमा देशहरुबाट पनि भ्रमणहरु बाक्लिएको छ । यसै...
काठमाडौं, १० फागुन । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अब यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएर सिंगो देशको मुद्दा भएको...
फागुण १० काठमाण्डौँ । उमेर विवादमा मुछिएका डीआईजी अशोक सिंहले राजीनामा दिएका छन्। बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उनले राजीनामा...
बिराटनगर, फागुन १० । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्...
फागुण १० काठमाण्डौँ । बाजुरा केन्द्र बिन्दु भएर ५.२ म्याग्निच्युटको भूकम्प गएको छ । आज दिउँसो १ः ४५बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...
बिराटनगर, फाल्गुन ९ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको भद्रपुर नगरपालिका-५...
मोरङ, फाल्गुन ९ गते । मोरङको बिराटनगर महानगरपालिका–१९ कि २८ बर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ...
काठमाडौं, फाल्गुन ८ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरीका रुग्ण आयोजनाका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर आयोजना सम्पन्न गर्ने समयसीमा...
फागुन ८, मकवानपुर । मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–४ मसिनेमा सोमबार बिहान हात्तीको आक्रमणबाट घाइते भएकी ६४...
फागुण ८ काठमाण्डौँ । अध्यागमन विभागको सर्भरमा फेरि गडबडी देखिए पछि हवाई उडान प्रभावित भएको छ । आज सर्भर डाउन हुँदा त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा उडान प्रभावित...
फागुण ८ काठमाण्डौँ । नेपालमा कसलाई राष्ट्रपति बनाउने भन्ने बहस चलिरहेका बेला भारतीय प्रोफेसर एसडी मुनिले नेपालबाट संभावित राष्ट्रपतिमा चार जनाको नाम अघि सारेका...
८ फागुन, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा...
सुनसरी, फाल्गुन ७ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
ठेगाना:अनामनगर काठमाडौँ