मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

  • आइतवार, फाल्गुन ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

सुनसरी, फाल्गुन ७ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी-२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन । उनिहरुले गत माघ २५ गते इटहरी-२ का बिक्रम खडकाको प्रदेश १-०२-०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरेका थिए । खोज तलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई बिराटनगर-११ स्थितबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ