फागुण १० काठमाण्डौँ । बाजुरा केन्द्र बिन्दु भएर ५.२ म्याग्निच्युटको भूकम्प गएको छ ।
आज दिउँसो १ः ४५बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
जिल्लाको विछ्या आसपास केन्द्र बनाएर भूकम्प गएको हो।
छिमेकी जिल्ला अछाम,बझाङ र डोटीमा समेत भूकम्पको धक्का महसुस गरिएको छ। यसअघि पनि बाजुरामा भूकम्प गएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline