फागुण ८ काठमाण्डौँ । अध्यागमन विभागको सर्भरमा फेरि गडबडी देखिए पछि हवाई उडान प्रभावित भएको छ ।
आज सर्भर डाउन हुँदा त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका हुन्।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले २ घण्टा पूर्ण रुपमै साइट डाउन भएको बताएका छन् ।
यस अघि केही दिन अघि पनि सर्भरमा समस्या हुँदा उडान प्रभावित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline