चीनीया राजदुतले भेटेकै दिन भारतीय राजदुतले पनि भेटे प्रधानमन्त्रीलाई

चीनीया राजदुतले भेटेकै दिन भारतीय राजदुतले पनि भेटे प्रधानमन्त्रीलाई

  • बुधबार, फाल्गुन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

फागुण १० काठमाण्डौँ । नेपालमा राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कटनीतिक नियोगको सक्रियता पनि बढेको छ । हालैका दिनमा पश्चिमा देशहरुबाट पनि भ्रमणहरु बाक्लिएको छ ।

यसै क्रममा चीन र भारतीय प्रतिनिधिहरुको सक्रियता पनि बढेको छ । आज एकै दिन चीन र भारतका राजदुतले प्रधानमन्त्री भेटेका छन् । चीनीया राजदुतको चासो कम्युनिष्ट सरकार टिकाउनेमा रहेको बुझिएको छ ।

अर्कोतिर भारत पनि राष्ट्रपति को बन्छ भन्नेमा चासोका साथ लागेको बताईन्छ । आज बालुवाटारमा चीनीया राजदुत सगंले प्रधानमन्त्री भेटेकै दिन भारतीय राजदुत नवीन श्रीवास्तवले पनि भेटेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ