काँग्रेसबाट राष्ट्रपतिको उम्मेद्धार को हो ? आजबाट छलफल शुरु हुँदैछ

काँग्रेसबाट राष्ट्रपतिको उम्मेद्धार को हो ? आजबाट छलफल शुरु हुँदैछ

  • बिहिबार, फाल्गुन ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ फागुण ११। संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसले राष्ट्रपतिको उम्मेद्धार चयन गर्न आजबाट छलफल शुरु गर्दैछ । यस अघि चर्चामा रहेका रामचन्द्र पौडेल, कृष्ण सिटौला र गोपालमान श्रेष्ठको नाम पनि आजको कार्यसम्पादन समितिको बैठकमा छलफल हुने बुझिएको छ ।

राष्ट्रपतिमा काँग्रेसबाट पौडेलको नामनै अगाडी रहेको बताईन्छ ।

बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ