फागुन २८ , सिन्धुली । सिन्धुलीको कुहिभीरमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । मध्यपहाडी...
काठमाडौं फागुण २७ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी...
काठमाडौँ फागुण २७ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति...
फागुण २७ काठमाण्डौँ । जनता समाजवादी पार्टीले दुई जनालाई उपराष्ट्रपतिका उम्मेदवार बनाएको छ। पार्टीले प्रमिला यादव र रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाएको हो । निर्वाचन...
फागुण २७ काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले शनिबार बिहान बसेको सचिवालय बैठकले...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौँ फागुण २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले म जस्तो जान्ने कोही छैन, म ज्ञानी छु जस्तो ठान्नेहरु अहंकारी भएको र उनीहरुले...
फागुण २६ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सकिएको छ। प्रचण्डविरुद्ध दायर रिट निवेदनको आज...
बिराटनगर, फागुन २६ गते । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सुनसरीको...
फागुण २५ काठमाण्डौँ । आफ्नो समेत सहयोगमा राष्ट्रपति बनेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री प्रचण्डले वालुवाटारमा स्वागत गरेका छन् । राष्ट्रपतिमा बिजयी भएको प्रमाण...
फागुन २५, काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते भएका छन् । बिहिवार संसद भवनबाट राष्ट्रपति निर्वाचनमा मतदान...
बिराटनगर, फागुन २५ । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी...
काठमाडौँ, २५ फागुन । भैरहवाका लागि उडेको श्री एयरलायन्सको एन–एएनआर विमानमा फायर वार्निङ (आगोको संकेत) देखिएपछि काठमाडौंमै फर्किएको छ । ७८ जना यात्रु राखेर बिहान...
काठमाडौं, फागुन २४ गते। अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले...
फागुण २३ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि नेपाल बार एसोशियसनले मुख खोलेको छ। २०५२ सालदेखि २०६२ सालसम्म चलेको...
ठेगाना:अनामनगर काठमाडौँ