फागुण २५ काठमाण्डौँ । आफ्नो समेत सहयोगमा राष्ट्रपति बनेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री प्रचण्डले वालुवाटारमा स्वागत गरेका छन् ।
राष्ट्रपतिमा बिजयी भएको प्रमाण पत्र लिएका पौडेललाई प्रधानमन्त्रीले निवासमा स्वागत गरेका हुन् ।
उनले सोमबार शपथ लिने छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि फागुण २८ मा सकिनेछ । त्यसपछि पौडेलले तेस्रो राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline