काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि हङ्गेरीका गैरआवासीय राजदूत ग्युला पेथोबीच आज शिष्टाचार भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा...
बनेपा, बैशाख २२ । काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारी (लक्ष्मी) को घरबाट...
काठमाडौं, बैशाख २२ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये पाँच वडाध्यक्ष र चार सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । प्रमुख निर्वाचन अधिकृत...
२२ बैशाख चितवन सम्बाददाता । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ सिशम शाहीलाई प्रहरीले नावालयक बच्चासहित प्रहरीले गिरफ्तार गरेको छ । बिहीबार राति खैरहनी नगरपालिकास्थित अाफ्नै निवासमा सुतिरहेकी...
काठमाडौं, २२ बैशाख । स्थानीय चुनाब नजिकिदै जाँदा नेपाल कम्युनिष्ट पार्टीले चुनाव खारेज अभियानलाई तिब्र पारेको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीले चुनाव हुन...
काठमाडौँ, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुदैछ । पहिलो दिन हिजो न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल...
काठमाडौँ, २२ वैशाख । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज ललितपुरको चक्रबहीबाट लगनखेल पुर्याईदैछ । रथ वैशाख १७ गते वैशाख शुक्ल चतुर्थीका दिनदेखि ललितपुरको...
वीरगन्ज ,२२ वैशाख । छोराले अन्तरजातीय बिहे गरेकै कारण बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर आठ दिन थुनेको छ। पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई...
जाजरकोट, २१ वैशाख । कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा (एमाले)को चुनावी सभामा आक्रमण भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ ।...
काठमाडौँ, २१ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावसम्बन्धमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा...
पर्वत, २१ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा आज सकेट बम भेटिएको छ । नेपाली काँग्रेसका नेता...
काठमाडौं २१ बैसाख । निर्वाचन आयोगले निर्वाचनको दिन बैशाख ३१ गते सवारी चलाउन आयोगको अनुमती लिनुपर्ने बताएको छ । उक्त दिन आयोगले सवारी साधन चलाउनलाई...
काठमाडौं, बैशाख २१ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज ललितपुरको चक्रबही पु¥याइएको छ । रथ बैशाख १७ गते वैशाख शुक्ल चतुर्थीका दिनदेखि ललितपुरको...
काठमाडौं, बैशाख २१ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र सिङ्गापुरका विदेश एवं मानव संशाधन विकासमन्त्री जोसेफिन तेओबीच आज सिङ्गापुरमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा...
काठमाडौं, बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न...
काठमाडौँ, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ । राष्ट्रपति भण्डारीलाई भेट...
ठेगाना:अनामनगर काठमाडौँ