नावालक बच्चासहित नेतृ शाही गिरफ्तार

नावालक बच्चासहित नेतृ शाही गिरफ्तार

  • शुक्रबार, बैशाख २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

२२ बैशाख
चितवन सम्बाददाता । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ सिशम शाहीलाई प्रहरीले नावालयक बच्चासहित प्रहरीले गिरफ्तार गरेको छ ।
बिहीबार राति खैरहनी नगरपालिकास्थित अाफ्नै निवासमा सुतिरहेकी नेतृ शाहीलाई दुई बच्चा (सुजित १० बर्ष, सुवाशना ४ बर्ष) सहित गिरफ्तार गरेकाे हो ।
नेकपाका चितवन इन्चार्ज लालबहादुर बिसीले एक विज्ञप्तिर जारी गरेर बच्चासहित मध्यरात गिरफ्तार गरेर सरकारले मानवीय संवेदना समेत गुमाएको बताएका छन् । बिसीले अास्थाकाे अाधारमा दमन, धरपकड गरेर प्रचण्ड सरकार फासिवादमा रुपान्तरित भएकाे बताउँदै तत्काल रिहाई गर्न पनि माग गरेका छन् ।
त्यसैगरी बिहीबारै ददीरामसहित अाफ्नै पसलबाट थप ३ जनालाई र पुलचाेकबाट थप १ जनालाई गिरफ्तार गरेकाे बिसीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ