दोलाखा वैत्येश्वर गाउँपालिका नाम्दुका उर्मिला तामाङ यतिबेला राजधानीको टिचिङ अस्पतालमा उपचार गरीरहेकी छन् अनुहार र शरीरको । उनको अनुहारको छाला पुरै खुईलिएको छ ।...
चितवन, २५ जेठ । दक्षिण चितवनको माडीस्थित रामराज्यपुरका दुई बालिकाको शव छ दिनपछि आज उठेको छ । घटनाको विषयमा अनुसन्धान गरी दोषी पाइए कारबाही...
काठमाडौँ, २५ जेठ । सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तुरुन्त पहिचान गरी कारबाही हुने...
काठमाडौँ, २५ जेठ । सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन आज खारेज गरेको छ । न्यायाधीश पुरुषोत्तम...
खोटाङ, २५ जेठ । चुनावी प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । दुई पार्टीबीचको विवादपछि बुधबार...
२५ जेठ,कपिलवस्तु । नेपाली कांग्रेसका दुई सय नेता-कार्यकर्ताले परित्याग गरेका छन् । महाराजगंज नगरपालिका क्षेत्रका झण्डै २ सय नेता-कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन्...
२५ जेठ,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुलानन्द गिरीले पार्टी त्याग गरेका छन् ।बिहीबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा एक पत्रकार सम्मेलन गरी राजीनामा दिएको...
काठमाडौँ, २५ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा...
२५ जेठ,काठमाडौं । कल्पना घिमिरे सरकारको जिम्मेवार व्यक्ति हुन् । ज्ञानको ज्योति छर्ने सरकारी निकायको प्रमुख समेत छन् । उनी प्युठान जिल्लाको जिल्ला शिक्षा...
२५ जेठ ,काठमाडौँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले प्युठानबाट पक्रमउ परेकी संगठनकी अध्यक्ष बन्दु चन्दलाई तत्काल रिहाई गर्न माग गरेको छ । अनेम संघ (क्रान्तिकारी)की...
बुटवल , २५ जेठ । पैसा फोटोकपी गरेर बुटवलको मिलनचोकमा रहेको प्रभु बैंकबाट नक्कली पैसाको कारोबार गर्ने एक युवक नक्कली नेपाली नोटसहित बुटवलबाट पक्राउ परेका...
झापा, २५ जेठ । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक बालिकाको बिभत्स हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया...
बुटवल, २५ जेठ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ । नेपालबाट भारतीय बजारमा पु¥याउन सीमानाका पार...
काठमाडौँ, २५ जेठ । मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमजीवी महिलाप्रति कार्यस्थलमा हुने यौन हिंसा नियन्त्रण गर्न कडा कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । महिला विकास...
मोरङ, २५ जेठ । मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने ५५ वर्षीय फुलचन साफीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । बेलुका आफ्नै घरको ट्युबेलमा...
रुकुम, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी रुकुमका १९ जनालाई रिहा गरेलगत्तै आज फेरि पक्राउ गरिएको छ । वैशाख १९ गते पक्राउ परेका नेकपाका जिल्ला...
ठेगाना:अनामनगर काठमाडौँ