तौलिहवा, चैत १८ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा आइतवार राति गोली प्रहारबाट एक जनाको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय...
जनकपुरधाम, १८ चैत । जिन्दगीको मूल्य कति हुन्छ ? भनिन्छ– अनमोल। तर, मधेसका धेरै छोरीचेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दूरभन्दा धेरै सस्तो भइरहेको...
१७ चैत, वीरगञ्ज । बर्षासँगै आएको हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ । हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । आइतबार...
सप्तरी, १७ चैत । प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको छ । यहाँ रहेको...
काठमाडौँ, १७ चैत । अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का...
सुर्खेत, १७ चैत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर...
काठमाडौँ, १७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । रिपोर्टर्स...
१७ चैत, रौतहट । श्रीमतीकाे हत्या आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका छन् । गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका...
काठमाडौँ, १७ चैत । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले...
वीरगन्ज । थप दाइजो नपाएको निहूँमा सुनीता यादबको घरपक्षले उनलाई विवाहको दोस्रोमहिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उपचारकै क्रममा शुक्रबार राति काठमाडौंको त्रिबि...
बाँके,१६ चैत्र । मानव अधिकारबादी संस्था मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) बाँकेले शनिबार नेपालगन्जमा आफ्नो ७ औं वार्षिकोत्सव मनाएको छ । माननीय पूर्व...
धरान, १६ चैत। सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरामा चैत २३ देखि शुरु हुन लागेको एकमहीने अर्धकुम्भ मेलाको संयोजन १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ । मेला...
काठमाडौँ, १६ चैत । नेपाल पत्रकार महासङ्घले आफ्नो ६४औँ स्थापना दिवसरका अवसरमा पूर्वपदाधिकारी र उत्कृष्ट शाखालाई सम्मान गरेको छ । दिवसका अवसरमा यहाँ आज आयोजित...
काठमाडौँ, १६ चैत । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५...
काठमाडौं, १६ चैत । वामपन्थी साहित्य–सर्जक तथा लेखकहरुको साझा संगठन प्रगतिशील लेखक संघका ३८ जना केन्द्रीय समितिका लेखक तथा कविहरुले बिद्राेह गरेका छन् ।...
राँझा, १६ चैत । बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया...
ठेगाना:अनामनगर काठमाडौँ