काठमाण्डौ , २ फागुन । अखिल (क्रान्तिकारी)पुर्वाञ्चल विश्वविद्यालयले आज कान्तिपुर सिटि कलेजमा सेमेस्टारतर्फ बिभिन्न सेक्सनमा आज एकैदिन पाँच वटा सेक्सन ईकाइ कमिटि गठन गरेको छ...
काठमाडौं, २२ माघ । शिक्षा मन्त्रालयले यहि माघ २८ गते विभिन्न विद्यालय तथा शिक्षणसंस्थालाई पुरस्कृत गर्ने भएको छ । अदालतमा मुद्दा परेपछि रोकिएको ३८ औं राष्ट्रिय...
काठमाडौं । आम श्रमजीवि, मजदुर तथा गरीब वर्गको हितमा कार्य गर्ने गरी गैर राजनीतिक र गैर नाफामुलक सोचका साथ स्थापना भएको श्रमजीवि ट्रेड युनियन...
काठमाडौं । वैदेशिक रोजगारका नाममा कयौं यूवासँग लाखौं ठगेर बसुन्धरास्थित डाइनामिक ग्लोवल एचआरका सञ्चालकहरु सम्पर्कविहीन भएका छन् । कर्मचारीका भरमा कार्यालय खुलेता पनि सञ्चालकहरु...
माघ १३ , काठमाडौँ / समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धर स्व बुबा ,आमाका नाउमा स्थापित ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ पुरस्कार काठमाडौँ स्थित नेपालभाषा जगत सुन्दर ब्बनेकुथिं बिद्यालयमा...
भक्तपुर, १२ माघ । आगामि चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरिएको छ । परीक्षा...
काठमाडौं, माघ ८ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सोमबार आफ्नो सातौं राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक गरेको छ । सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर...
काठमाडौँ, ६ माघ। त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ । विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि...
काठमाडौँ, १ माघ। कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने...
भक्तपुर , २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार कक्षा ११ काे नतिजा शनिवार सार्वजनिक गरेको छ । सात महिनाअघि लिएको कक्षा ११...
कन्चनपुर, पुस २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लागू गरेका नीतिका कारण नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनु भएको छ । आज कन्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल...
युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सिआईबीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्कीको पोखरा पृथ्वीचोक बस्ने स्याङजाका...
काठमाडाँै, २३ पुस निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा...
—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २१ पुस। विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर...
रुकुम, २० पुस । जिल्लामा अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न...
सप्तरी,पुस १७ । सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगका प्रायः जसो आधारभुत विद्यालयमा बेन्च, डेस्कलगायत आवश्यक फर्निचर नहुँदा कठ्याँग्रिँदो चिसोमा पनि बालबालिका भुईमा बोरा ओछ्याएर पढ्न...
ठेगाना:अनामनगर काठमाडौँ