बेन्च डेस्क नपाएर विद्यार्थीको बिजोग ! कोही घरबाट बोरा लिएर, त कोही चिसो भुईमै

बेन्च डेस्क नपाएर विद्यार्थीको बिजोग ! कोही घरबाट बोरा लिएर, त कोही चिसो भुईमै

  • सोमवार, पुस १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

सप्तरी,पुस १७ ।

सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगका प्रायः जसो आधारभुत विद्यालयमा बेन्च, डेस्कलगायत आवश्यक फर्निचर नहुँदा कठ्याँग्रिँदो चिसोमा पनि बालबालिका भुईमा बोरा ओछ्याएर पढ्न बाध्य छन् ।

छिन्नमस्ता गाउँपालिकाको बमहुवास्थित बिपी राप्राविमा आईतबार बालविकास कक्षामा उपस्थित २१ जना बालबालिका चिसो भुईमा बसेर पढिरहेका थिए ।
उनीहरु सबै पाँच बर्ष उमेरमुनिका हुन् ।

तीमध्ये घरबाट बोरा लिएर आएका केही बोरमा र बाँकी चिसो भुईमा बसेका थिए ।

बेन्च डेस्क त परै जाओस् ओछ्यान् कार्पेट पनि नभएको प्रधानाध्यापक सुरेन्द्र मण्डलले बताए ।, नागरिक दैनिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी